फुको

Romanized: fuko, phuko

कणहरू नजोडिएको; बुकुल्टो; भुरभुरे; फुरफुरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फुक्+ओ]

१.
कणहरू नजोडिएको; बुकुल्टो; भुरभुरे; फुरफुरे।
२.
घिउ-तेल आदि चिल्लो नपरेको; पानीले नमुछिएको; सुक्खा; फुस्रो।
३.
सितन, तर्कारी आदि नभएको; निस्तो।

सम्बन्धित शब्दहरू