फुङफुङ्ती

Romanized: phungaphungti, fungaphungti, phungafungti, phunaphungti

फुङ फुङ हुने गरी; रुखपात नहुने गरी; उजाड हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) फुङ+ती]

१.
फुङ फुङ हुने गरी; रुखपात नहुने गरी; उजाड हुने गरी।
२.
फुङ्ङ धुलो उड्ने गरी।

सम्बन्धित शब्दहरू