फुच्ची
Romanized: phuchchi, fuchchi, phuchchee, phucchi
कान्लाका झासझुसमा गुँड लगाउने भँगेराजस्तो एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कान्लाका झासझुसमा गुँड लगाउने भँगेराजस्तो एक जातको चरो।
२.
सानी केटी वा बच्ची।