हुच्ची

Romanized: huchchi, huchchee, hucchi, huchci

ना. कतै जान वा कुनै काम गर्नका लागि अरूलाई उल्क्याउने वा उराल्ने चाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. कतै जान वा कुनै काम गर्नका लागि अरूलाई उल्क्याउने वा उराल्ने चाल ।

सम्बन्धित शब्दहरू