हुच्च
Romanized: huchcha, huchch, huccha, huchca
क्रि.वि. [अ.मू. हुच्+च] उत्तानो हात गरेर वेगसित कुनै वस्तु हुत्त्याउने गरी; हुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. हुच्+च] उत्तानो हात गरेर वेगसित कुनै वस्तु हुत्त्याउने गरी; हुत्त।