हुच्चनु
Romanized: huchchanu, hucchanu, huchcanu, huccanu
दुवै हात उत्तानो पारेर कुनै वस्तु मिल्काउनु; हुत्त्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दुवै हात उत्तानो पारेर कुनै वस्तु मिल्काउनु; हुत्त्याउनु।
२.
कुनै चिजलाई लट्ठी, डन्डी आदिले मिल्काउनु; हुच्चिनु।
३.
पैसाको निसान गरेर खोपी खेल्नु।