हुच्च्याउनु
Romanized: huchchyaaunu, huchchyaunu, hucchyaaunu, huchcyaaunu
उक्साउनु; भाँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हुच्च+याउ+नु]
१.
उक्साउनु; भाँड्नु।
२.
हुच्चनु; भल्नु।