फुट काँक्रो
Romanized: phuta kaamkro, phuta kaankro, futa kaamkro, phuta kankro
काँक्राका जस्ता पात हुने, ससाना पहेंला फूल फुल्ने, काँक्राका मैं हरिया र लामा फल लाग्ने र पाकेपछि पहेँला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काँक्राका जस्ता पात हुने, ससाना पहेंला फूल फुल्ने, काँक्राका मैं हरिया र लामा फल लाग्ने र पाकेपछि पहेँला हुने, भित्र सेता बियाँ र सेतै गुदी हुने एक जातको नङ्ग्रे लहरो; त्यसैको फल।