फुटाउनु

Romanized: phutaaunu, futaaunu, futaunu, phutaunu

कुनै सिङ्गो वस्तुलाई टुक्रा पार्नु; टुक्र्याउनु; फोर्नु, फुटाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
कुनै सिङ्गो वस्तुलाई टुक्रा पार्नु; टुक्र्याउनु; फोर्नु, फुटाल्नु।
२.
(सकर्मक क्रिया) चिरा पार्नु; चर्काउनु, छुट्ट्याउनु; धाँदो वा धाँजो पार्नु।
३.
मेल भएकालाई फुट वा बेमेल गराउनु; छुट्ट्याउनु, अलग्ग पार्नु वा अलग्ग्याउनु।

सम्बन्धित शब्दहरू