फुपानु
Romanized: phupaanu, fupaanu, fupanu, phupanu
चोट लागेको ठाउँमा सुन्निनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
चोट लागेको ठाउँमा सुन्निनु।
२.
रिसाएर मुर्मुरिनु।
३.
रोटी फुल्नु।