फुपाली
Romanized: phupaali, fupaali, fupali, phupaalee
फुपूको घर; फुपूका पतिको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फुपू आली]
1
फुपूको घर; फुपूका पतिको घर।