फुरफुर

Romanized: phuraphur, furaphura, phurafura, furaphur

अरूले सहाएको सुन्दा मक्ख पर्ने गरी; फुरफुरिने वा दङ्ङ पर्ने गरी; फुरफुरिने वा दड्ड पर्ने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फुर्+अ(द्वि.)]

१.
अरूले सहाएको सुन्दा मक्ख पर्ने गरी; फुरफुरिने वा दङ्ङ पर्ने गरी; फुरफुरिने वा दड्ड पर्ने चालसँग।
२.
कुनै कागत, पात आदि हावामा हलुको किसिमले हल्लने गरी।
३.
ससाना पुतली आदि उड्ने किसिमले।

सम्बन्धित शब्दहरू