फुरफुर्याहा
Romanized: phuraphuryaahaa, phuraphuryaaha, phuraphuryahaa, furaphuryaahaa
फुरफुरिने खालको; फुर्किने स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
फुरफुरिने खालको; फुर्किने स्वभावको।