फुराट
Romanized: phuraata, phuraat, furaata, phurat
नचाहिँदो घमन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नचाहिँदो घमन्ड।
२.
फुर्किने बानी।
३.
एकदमै उत्साहित।