रुराट

Romanized: ruraata, ruraat, rurat, rurata

आवेगमा आएर कसैसँग चर्को बोल्ने गरी; च्याठिएर बोल्ने गरी; रुखो बोल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
आवेगमा आएर कसैसँग चर्को बोल्ने गरी; च्याठिएर बोल्ने गरी; रुखो बोल्ने गरी।

सम्बन्धित शब्दहरू