फुरिनु

Romanized: furinu, phurinu

मौकामा सुहाउँदो र चाहिँदो विचार निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
मौकामा सुहाउँदो र चाहिँदो विचार निस्कनु।
२.
घिउतेल आदिमा मसला आदि फुलिनु।

सम्बन्धित शब्दहरू