फुरी
Romanized: furi, phuree, furee, furii
चौंरी वा भेडा कुर्ने कुकुरहरू बस्ने पालेघरजस्तो ठाउँ; कुकुरले भेडा ढुक्ने गौंडो वा दोबाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
चौंरी वा भेडा कुर्ने कुकुरहरू बस्ने पालेघरजस्तो ठाउँ; कुकुरले भेडा ढुक्ने गौंडो वा दोबाटो।