फुरु
Romanized: furu, phuru
विशेष गरी भोटे जातिले प्रयोग गर्ने काठको बटुको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
१.
विशेष गरी भोटे जातिले प्रयोग गर्ने काठको बटुको।
२.
चिया खाने काठको प्याला वा कप।