फुर्को

Romanized: furko, phurko

स्त्रीजातिले कपालमा लगाउने धागाका टुप्पामा रहेको गुजुल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फुर्का ओ]

१.
स्त्रीजातिले कपालमा लगाउने धागाका टुप्पामा रहेको गुजुल्टो।
२.
गलबन्दी, पछ्‌यौरा, इँजार आदिका छेउमा हुने झालर वा झुप्पो।
३.
घरो; धुर्को।

सम्बन्धित शब्दहरू