फुल कोर्ट
Romanized: phula kort, fula korta, fula kort, phula korta
इन्साफ गर्ने कामबाहेक अन्य कामका निम्ति बसेको सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा अरू न्यायाधीशहरूको सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
इन्साफ गर्ने कामबाहेक अन्य कामका निम्ति बसेको सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा अरू न्यायाधीशहरूको सभा।