फुल पार्नु
Romanized: phula paarnu, fula paarnu, fula parnu, phula parnu
नभएका कुरा रिटिक्क पारेर भन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
१.
नभएका कुरा रिटिक्क पारेर भन्नु।
२.
जताततै स्वास्नी बटुली धेरै छोराछोरी पाउनु।