अचार पार्नु
Romanized: achaara paarnu, achaara parnu, achara paarnu, achara parnu
अचार बनाउनु। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
१.
अचार बनाउनु।
२.
किचीमिची तुल्याउनु। (उदा.- धेरै नजिस्क्या, तँलाई अचार पारिदिउँला।)।
उदाहरण वाक्य
- धेरै नजिस्क्या, तँलाई अचार पारिदिउँला।