फुलुङ
Romanized: phulunga, phulung, fulunga, fulung
चोयाले बुनेको, मुख केही सानो र पेट फुकेको हुने, चरा, माछा, कुराउनी आदि हाल्ने भाँडो; कँडालीका छाँटको त्यस्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पर्यस्त]
1
चोयाले बुनेको, मुख केही सानो र पेट फुकेको हुने, चरा, माछा, कुराउनी आदि हाल्ने भाँडो; कँडालीका छाँटको त्यस्ता कोसेलीपात हाल्ने पेरुङ्गो।