फुस्स

Romanized: phuss, fussa, fuss, phushsa

खुकुलोसँग बाँधेको वस्तु एक्कासि फुस्कने वा खुस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फुस्+स]

१.
खुकुलोसँग बाँधेको वस्तु एक्कासि फुस्कने वा खुस्कने गरी।
२.
बन्द रहेको हावा, अपानवायु आदि बिस्तारै निस्कने गरी।
३.
थाहै नपाइने किसिमले सजिलैसँग निदाएर।
४.
चुरोटबिंडी आदि खाएर धुवाँ फाल्दै।
५.
तातोछारो केही पनि नहुने स्थितिमा पर्ने गरी।
६.
(विशेषण) फुस्सा।
७.
गम्कने अवस्थाको; गमक्क; मक्ख।

सम्बन्धित शब्दहरू