फूँ

Romanized: phun, fum, fun, phoom

रिसाएका वा जुध्न निउँ खोजेका गाईबस्तुले नाकबाट वेगले सास निकाल्दा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल]

१.
रिसाएका वा जुध्न निउँ खोजेका गाईबस्तुले नाकबाट वेगले सास निकाल्दा शब्द आउने गरी।
२.
सर्पले फुत्कार्दा आवाज निस्कने किसिमले।
३.
(नाम) त्यस प्रकारको शब्द वा आवाज।

सम्बन्धित शब्दहरू