फेदाङ्‌मा

Romanized: phedaangmaa, phedaangma, phedangmaa, fedaangmaa

लिम्बूजातिका घरका देवीदेवताको पूजा गर्ने र शुभकार्य समापन गर्ने तथा हरेक धार्मिक कार्य सम्पन्न गराउने जातीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोजपुरी ब.]

1
लिम्बूजातिका घरका देवीदेवताको पूजा गर्ने र शुभकार्य समापन गर्ने तथा हरेक धार्मिक कार्य सम्पन्न गराउने जातीय पुरोहित।

सम्बन्धित शब्दहरू