विद्युत्‌माला

Romanized: vidyutmaalaa, vidyutmaala, vidyutmalaa, widyutmaalaa

बिजुलीको तारमा धेरै बल्ब भएको झिलिमिली बल्ने वस्तु; बिजुलीको माला; बत्तीहरूको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बिजुलीको तारमा धेरै बल्ब भएको झिलिमिली बल्ने वस्तु; बिजुलीको माला; बत्तीहरूको माला।

सम्बन्धित शब्दहरू