विद्युन्माला
Romanized: vidyunmaalaa, vidyunmaala, vidyunmalaa, widyunmaalaa
लहरै जडिएको बिजुलीको प्रकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लहरै जडिएको बिजुलीको प्रकाश।
२.
हरेक पाउमा दुई मगण र दुई गुरु हुने एक वार्णिक छन्द।