विद्युन्मापक
Romanized: vidyunmaapaka, vidyunmaapak, widyunmaapaka, vidyunmapak
बिजुलीको शक्ति, वेग आदि नाप्ने यन्त्र; बिजुलीको खपत नाप्ने मिटर; विद्युत् दर्शक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बिजुलीको शक्ति, वेग आदि नाप्ने यन्त्र; बिजुलीको खपत नाप्ने मिटर; विद्युत् दर्शक।