फेसन

Romanized: phesan, fesana, fesan, pheshana

शृङ्गार, सजावट आदि गरिने नयाँ र राम्रो ढाँचा; लगाउने वा पहिरिने ढर्रा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. फेशन]

१.
शृङ्गार, सजावट आदि गरिने नयाँ र राम्रो ढाँचा; लगाउने वा पहिरिने ढर्रा ।
२.
चालचलन; रीतिरिवाज; ढाँचाकाँचा।

सम्बन्धित शब्दहरू