फेसनेबुल
Romanized: phesanebul, fesanebula, fesanebul, pheshanebula
आधुनिक शृङ्गारले सुसज्जित; नयाँ किसिमको पहिरनले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आधुनिक शृङ्गारले सुसज्जित; नयाँ किसिमको पहिरनले युक्त।