फोन

Romanized: phon, fona, fon, phona

टाढाका मानिसले परस्पर दुईतिरबाट वार्तालाप गर्ने यन्त्र; टेलिफोन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
टाढाका मानिसले परस्पर दुईतिरबाट वार्तालाप गर्ने यन्त्र; टेलिफोन।
२.
फोनोग्राफ।

सम्बन्धित शब्दहरू