पोन
Romanized: pon, pona
हिमाल र भोटमा बौद्ध धर्मले प्रवेश गर्नुभन्दा पूर्व तन्त्र-मन्त्र, झारफुक आदिमा आश्रित एक आदिम धर्म; बोन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
हिमाल र भोटमा बौद्ध धर्मले प्रवेश गर्नुभन्दा पूर्व तन्त्र-मन्त्र, झारफुक आदिमा आश्रित एक आदिम धर्म; बोन।