पोन्नी
Romanized: ponnee, ponnii, ponni
सन् १८६० अप्रिलदेखि १८६१ अक्टोबरसम्म प्रचलित एक प्रसिद्ध डाँक; खच्चरबाट हुलाक ओसारपसार गर्ने डाँक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सन् १८६० अप्रिलदेखि १८६१ अक्टोबरसम्म प्रचलित एक प्रसिद्ध डाँक; खच्चरबाट हुलाक ओसारपसार गर्ने डाँक।