फोसी

Romanized: fosi, phosee, phoshi, fosee

बिट फर्केको मुख र पेट प्रायः बराबर रहने तामा वा पित्तलको ठुलो ठाडो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी फ्वसि]

1
बिट फर्केको मुख र पेट प्रायः बराबर रहने तामा वा पित्तलको ठुलो ठाडो भाँडो।

सम्बन्धित शब्दहरू