फोहोरी
Romanized: fohori, phohoree, fohoree, fohorii
फोहोर गर्ने; सफा सुग्घर नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फोहोर+ई]
१.
फोहोर गर्ने; सफा सुग्घर नगर्ने।
२.
अशुद्ध; अपवित्र।
३.
अश्लील; लाजभाँड।
४.
मैलो; मलिन।
५.
थुकथुकी लाग्ने; घिनलाग्दो।