फ्यँकाउनु
Romanized: phyamkaaunu, phyankaaunu, fyamkaaunu, phyankaunu
फ्याँक्न लाउनु, फ्याँक्ने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
फ्याँक्न लाउनु, फ्याँक्ने पार्नु।