फ्याङ्किङ यन्त्र

Romanized: phyaangkinga yantra, phyaangkinga yantr, phyangkinga yantra, fyaangkinga yantra

धेरै सङ्ख्यामा हुलाकवस्तु पठाउने व्यक्ति वा संस्थाका निमित्त छिटछिटो टिकट चिहिनत गर्ने यन्त्र वा मिसिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी फ्याङ्किङ+ संस्कृत यन्त्र]

1
धेरै सङ्ख्यामा हुलाकवस्तु पठाउने व्यक्ति वा संस्थाका निमित्त छिटछिटो टिकट चिहिनत गर्ने यन्त्र वा मिसिन।

सम्बन्धित शब्दहरू