फ्र्याङ्किङ यन्त्र
Romanized: phryaangkinga yantra, phryaangkinga yantr, phryangkinga yantra, fryaangkinga yantra
धेरै सङ्ख्यामा हुलाकवस्तु पठाउने व्यक्ति वा संस्थाका निमित्त छिटछिटो टिकट चिह्नित गर्ने यन्त्र वा मेसिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. फ्य्राङ्किङ+ संस्कृत यन्त्र]
1
धेरै सङ्ख्यामा हुलाकवस्तु पठाउने व्यक्ति वा संस्थाका निमित्त छिटछिटो टिकट चिह्नित गर्ने यन्त्र वा मेसिन।