फ्युज

Romanized: phyuj, fyuja, fyuj, phyuja

बिजुलीको अत्यधिक तापमा गलेर जाने खालको, त्यसैको प्रवाहमार्गमा जडिएको विशेष किसिमको धातुको तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
बिजुलीको अत्यधिक तापमा गलेर जाने खालको, त्यसैको प्रवाहमार्गमा जडिएको विशेष किसिमको धातुको तार।

सम्बन्धित शब्दहरू