फ्ल्याट मेसिन
Romanized: phlyaata mesina, phlyaata mesin, flyaata mesina, phlyata mesin
एकै पटक धेरै पृष्ठसम्म छाप्न सकिने समतल भागमा रहने ठुलो मुद्रणयन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
एकै पटक धेरै पृष्ठसम्म छाप्न सकिने समतल भागमा रहने ठुलो मुद्रणयन्त्र।