मेसिन
Romanized: mesin, meshina, meshin, mesina
यन्त्र; कल; मिसिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
१.
यन्त्र; कल; मिसिन।
२.
लुगा सिउने साधन; मेशिन।