बेसिन
Romanized: besin, beshina, beshin, besina
भाँडा वा अन्य वस्तु धुन, पखाल्न धारोमुनि जडान गरिएको धातुको गहिरो भाँडो; भाँडा माझ्ने वा हातमुख धुने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[अङ्.]
१.
भाँडा वा अन्य वस्तु धुन, पखाल्न धारोमुनि जडान गरिएको धातुको गहिरो भाँडो; भाँडा माझ्ने वा हातमुख धुने ठाउँ।
२.
हे. पानीढलो।