मेसिनरी

Romanized: meshinari, mesinaree, meshinaree, meshinarii

कुनै कलकारखानामा भएका यन्त्रहरूको समुदाय; कलपुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कलकारखानामा भएका यन्त्रहरूको समुदाय; कलपुर्जा।
२.
कार्यसञ्चालन गर्ने अङ्गप्रत्यङ्गको समूह।

सम्बन्धित शब्दहरू