फ्वाँफ्वाँ

Romanized: phvaamphvaam, phvaamphvam, phvamphvaam, phvaamphvaan

धपेडी आदिले निदाएको बेलामा लामो लामो सास निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फ्वाँ (द्वि.)]

१.
धपेडी आदिले निदाएको बेलामा लामो लामो सास निस्कने गरी।
२.
(नाम) त्यस्तो सासफेराइको शब्द वा आवाज।

सम्बन्धित शब्दहरू