स्वाँफ्वाँ
Romanized: svaamphvaam, svaamphvam, svamphvaam, svaamphvaan
मस्त निद्रामा परी लामोलामो श्वासप्रश्वास चल्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल स्वाँ (द्वि.)]
१.
मस्त निद्रामा परी लामोलामो श्वासप्रश्वास चल्दा आवाज आउने गरी।