फ्वाकफ्वाक
Romanized: phvaakaphvaaka, phvaakaphvaak, phvaakaphvaka, phvakaphvaaka
माटाको भाँडो फुट्ता वा कोदालाका पासाले हिर्काइएको डल्लो फुट्दा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्वाक्+अ (द्वि.)]
१.
माटाको भाँडो फुट्ता वा कोदालाका पासाले हिर्काइएको डल्लो फुट्दा शब्द आउने गरी।
२.
खुकुरी आदि हतियारले कमलो र फस्को वस्तु काट्ता झै शब्द निस्केर।