प्वाकप्वाक
Romanized: pvaakapvaaka, pvaakapvaak, pvaakapvaka, pvakapvaaka
नरम वस्तुलाई कुनै वस्तुले हान्दा वा हिर्काउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) प्वाक]
1
नरम वस्तुलाई कुनै वस्तुले हान्दा वा हिर्काउँदाको किसिमले।