भ्वाकभ्वाक

Romanized: bhvaakabhvaaka, bhvaakabhvaak, bhvaakabhvaka, bhvakabhvaaka

भ्वाक हुने गरी लगातार गोदेर, बजारेर वा बज्रेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भ्वाक]

१.
भ्वाक हुने गरी लगातार गोदेर, बजारेर वा बज्रेर।
२.
लचिलो वस्तुमा हिर्काउँदा, डल्ला फोर्दा आदिको किसिमले।

सम्बन्धित शब्दहरू