भ्वाँकभ्वाँक

Romanized: bhvaamkabhvaamka, bhvaamkabhvaamk, bhvaamkabhvamka, bhvamkabhvaamka

त्यस्तो आवाज गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) भ्वाँक]

१.
त्यस्तो आवाज गरेर।
२.
मोटर, ट्रक आदि यान वा सवारी चलेको सूचनार्थ बटुवालाई बाटो छोडाउन दिइने यान्त्रिक आवाज; हर्न बज्दाको आवाज।

सम्बन्धित शब्दहरू